Thursday, July 17, 2014

विप्रेषणको साइड इफेक्ट:

-Mahesh Pathak
विप्रेषण (remittance)ले नेपालको अर्थतन्त्र धानेको छ। तर विप्रेषणले नै हाम्रो उत्पादन प्रणालीलाई तहसनहस पारिरहेको पनि स्पष्ट देखिन्छ। केही दशक अघिसम्म क्रिषि उत्पादनको निर्यात गर्ने नेपाल आज अरबौँको अन्न, फलफुल तथा तरकारी आयात गर्न बाध्य छ।
नेपालीहरूले विप्रेषणको पैसाले गर्दा क्रिषिकार्यमा संलग्न हुन छोडे तर आफ्नो DNAमा रहेको भूमीप्रेमले गर्दा नै हो की जग्गा बेचेर अरू क्रिषकहरूलाई खेति गर्न दिन चाहीँ सकेनन्। त्यसैले, धेरै खेतीयोग्य जग्गा बाँझो देखिनु अब त सामान्य भइसकेको छ।
यदि भू-उपयोगका विषयमा कडा कदम नचाल्ने हो भने अवश्था झन बिकराल बन्दै जाने निश्चित छ।

0 comments:

Post a Comment

plz give your view